आत्महत्या गरेका टिभी नायक कुशलको सुसाइड नोटमा के थियो ?
शनिबार, १२ पुस २०७६, ०७ : ३७
भारतीय टिभी जगतका चर्चित नायक कुशल पंजाबीले बिहिबार राती पंखामा झुण्डिएर आत्महत्या गरेका छन् ।
मुम्बई पुलिसले उनले आत्महत्या गरेको पुष्टि गरेको छ । उनलाई भाभा अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
पुलिसले कुशलको घरबाट सुसाइड नोट पनि पाएको छ । पुलिसका अनुसार कुशलले साढे एक पानाको नोटमा उनको मृत्युको लागि कसैलाई जिम्मेवार नदेखाउन आग्रह गरेका छन् ।
याे पनिः
पुलिसका अनुसार उक्त सुसाइड नोटमा लेखिएको छ, ‘मेरो सम्पत्तिको ५० प्रतिशत हिस्सा मेरा आमाबुवा र बहिनीलाई बराबर बाँडियोस् जबकी बाँकी भएको ५० प्रतिशत मेरा तीन वर्षका छोरालाई दिइयोस् ।’
कुशलले सन् २०१५ मा अड्री डलेनसँग विवाह गरेका थिए, अप्रिल सन् २०१६ मा उनीहरुको छोरा जन्मिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण