बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कुशल पंजाबीले आत्महत्या गरेको ९ दिनपछि श्रीमतीले मुख खोलिन्, ‘कुशल लापरवाह पिता थिए, ऊ सम्बन्धमा पनि असफल रह्यो’

टिभी नायक कुशल पंजाबीको आत्महत्याको ९ दिनपछि उनकी श्रीमती आन्द्रे डोल्हनले पहिलो पटक उनीबारे मुख खोलेकी छिन् । उनले कुशललाई एक लापरवाह पिता र सम्बन्ध निभाउन असफल बताएकी छिन् । ...