बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यौन दुर्व्यवहारको उजुरी गर्दा पनि सुनुवाइ नभएपछि बालिकाद्वारा आत्महत्या

धनुषाको जनकनन्दनी गाउँपालिका–४ बस्ने १२ वर्षीया ममता कामतले न्याय नपाउँदा आवेगमा आएर विषपान गरी आत्महत्या गरेकी छन् । उनले असोज १२ गते विष खाएर आत्महत्या गरेकी हुन् । कक्षा ७...