भ्रमण वर्षको रौनकले छोएन रोल्पालाई
मङ्गलबार, १५ पुस २०७६, ०६ : ५६
नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक दिनमात्र बाँकी छ । यसको तयारीका लागि देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । तर, रोल्पामा भने भ्रमण वर्षको कुनै रौनक देखिँदैन । पर्यटकीय सम्झावना रहेका थुप्रै गन्तव्य रहे पनि त्यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा सरोकारवाला निकायहरु उदासीन देखिएका छन् ।
भ्रमण वर्षको तयारीका लागि केही दिनअघि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको संयोजकत्वमा तदर्थ समिति गठन गरेर प्रदेशमा पठाए पनि अहिलेसम्म कुनै प्रक्रिया नआएको प्रमुख बुढाले बताए । ‘अहिलेसम्म प्रदेशबाट कुनै कार्यक्रम आएको छैन, यदी कुनै कार्यक्रम तय भएर आयो भने सो अनुरुप तयारी गर्छौं,’ उनले भने । यो समाचार आजको आर्थिक अभियानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण