सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सल्यानमा बिमा दावी रकम भुक्तानी
बुधबार, १६ पुस २०७६, १२ : ५१
सल्यान– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ ।
बिमित स्वः केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार सात सय ६ ४ भुक्तानी गरि पाँच लाख बिमाङ्कको जीवन बिमा गरेकोमा एक कार्यक्रमका वीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला वस्नेतलाई पाँच लाख १७ हजार पाँच सयको चेक हस्तान्तरण गरे ।
साथै सोही अवसरमा सल्यान जिल्लामा बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण