शुरु भयो भ्रमण वर्षको रमझम (फोटोफिचर)
बुधबार, १६ पुस २०७६, १५ : ५५
काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्षको शुरुवातसँगै ‘नेपाल भ्रमण वर्ष २०२०’ को रौनक शुरु भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यले आजबाट ‘नेपाल भ्रमण वर्ष २०२० को’ औपचारिक उद्घाटन गर्न लागेको हो ।
यसलाई राष्ट्रिय महोत्सवकै रुपमा मनाउने गरी आवश्यक तयारी गरिएको छ । औपचारिक उद्घाटनअघि राजधानीमा -यालीको आयोजना गरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त कार्यक्रमका लागि विभिन्न स्थानबाट विभिन्न संघ संस्था तथा समुदायले निकालेको झाकीसहितका -याली रंगशाला प्रवेश गरेका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण