राजपाले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार
शनिबार, १९ पुस २०७६, १६ : ०८
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो ।
मृगेन्द्र सिह राजेन्द्र महतो निकट मानिन्छन् भने भने शेखर सिंह शरतसिंह भण्डारी निकटका मानिन्छन् ।
राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि सत्तारुढ दल नेकपासँग तालमेल गरेको छ । नेकपाले यसअघि नै १६ सिटमा उम्मेदवार तय गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
-
भूकम्पको एक महिना बित्दा पनि भेनेजुएलामा आफन्तको खोजी जारी, पीडित जवाफ माग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण