नयाँ वर्षमा ६ अभिनेत्रीको विकनी अवतार, जसले ततायो सामाजिक सञ्जाल
मुम्बई । वर्ष २०२० को आगमन भइसकेको छ । यतिबेला बलिउडका धेरै सेलिब्रेटी नयाँ वर्षको छुट्टी मनाइरहेका छन् । कयौं सेलिब्रेटीले यो नयाँ वर्षको स्वगतमा शोसल मिडियामा आफ्ना ग्ल्यामरस् तस्बिर सार्वजनिक गरिरहेका छन् । सार्वजनिक भएका केही तस्बिर यस्ता पनि जसले अहिले सामाजिक सञ्जाललाई तताएका छन् ।
भुमि पेडनेर

नयाँ वर्षको अवसर पारेर भुमि पेडनेकरले समुन्द्रको निलो पानीमा ग्रिन बिकिनी लगाएर रोमान्स समेत गरेकी छन् ।
सोफी चौधरी

अभिनेत्री सोफी चौधरीले पनि यो नयाँ वर्षको स्वागत बिकिनीमा गरेकी छन् । आफुले बिकिनी लगाएर मस्ती गरेको तस्बिर समेत उनले सामाजिक सञ्जालबाट शेयर गरेकी छन् ।
मौनी राय

मौनी रायले पहेलो रंगको बिकिनी सहितको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । जुन तस्बिर निकै भाइरल भइरहेको छ ।
मन्दिरा बेदी

फिटनेशका हिसावले चर्चित अभिनेत्री मन्दिरा बेदी पनि बिकिनी अवतारमा हट देखिएकी छन् ।
निया शर्मा

एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा परिचित निया शर्मा पनि नयाँ बर्षको अवसरमा रातो कलरको बिकिनीमा स्विमिङ पुलमा देखिएकी छन् ।
सोनाली सहगल

अभिनेत्री तथा मोडल सोनाली सहगल पनि समुन्द्रको किनारमा बिकिनी अवतारमा देखिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण