जेएनयुमा भएको हमलाको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)
सोमबार, २१ पुस २०७६, १९ : ५७
काठमाडौं । दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)मा भएको घटनाको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । शुक्रबार जेएनयुमा विद्यार्थी तथा शिक्षकमाथि नकावधारीहरुले हमला गरेका थिए । सो घटनामा थुप्रै विद्यार्थी र प्रध्यापकहरु घाइते भएका थिए ।
घटनाको विरोधमा सोमबार साँझ माइतीघर मण्डलामा युवा तथा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । घटनाको चौतर्फी विरोध भैरहेको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण