कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु
मङ्गलबार, २९ पुस २०७६, १८ : २६
जनकपुर। जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना युवाको मृत्यु भएको छ।
मंगलबार धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको सो बसले विपरीत तर्फबाट आइरहेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा वडा ७ पर्सा पकडिया बस्ने २५ वर्षीय सन्तोश ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रोशित स्थानीयहरुले मोडेल कलेजको बसमा आगजानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण