चितवनमा टाटा मोर्टर्स र्कार्निभल
चितवन– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले काठमाडौंमा सफल आयोजना पछि सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका बिक्रेता शेखर मोटर्स को सहकार्यमा यही माघ ९, १०, र ११ गते चितवनमा पहिलो पटक ‘टाटा मोर्टर्स र्कार्निभल’ आयोजना गर्दैछ ।
आज बाट सुरु भएको ‘टाटा मोर्टर्स र्कार्निभल’ कार बिहान ११ बजे देखि साँझ ७ बजेसम्म होटल स्टार ब्याङ्केट, भरतपुर-९, हाक्किमचोक चितवनमा हुँदै छ ।
यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन–बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडी सँग साट्न सक्नेछन् ।
मेलाका प्रमुख आकर्षणहरु
१. एक जोडिको लागि सिङ्गापुर भ्रमण अथवा आकर्षक छुट
२. निःशुल्क प्रवेश
३.अन दि स्पोर्ट फाइनान्सिङ्ग
४. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज बोनस अप टु वान लाख्
५. प्रत्येक टेस्ट ड्राइभ र मूल्याकंन मा उपहार ।
६. एक बर्षको लागी सडक कर छुट
२. संगीत, नृत्य तथा गेम का साथै लाईभ पेन्टिङ्ग, फोटो शुट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण