काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडीका ग्राहकलाई लक्षित गर्दै “टाटा ईभी अटो कार्निभल” आयोजना गरेको छ। यो विशेष अफर नेपालभरका टाटा शोरुममा लागू...