नेपाल आयल निगमले खुलायो विभिन्न २२ पदमा जागिर
शुक्रबार, १० माघ २०७६, २३ : १५
काठमाडौँ । नेपाल आयल निगमले विभिन्न २२ पदमा कर्मचारी माग गरेको छ ।
निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण