चुहावट भएपनि कारवाही गर्न नपाइने भन्दै चालकले रोके हवाई इन्धन ढुवानी
आइतबार, १२ माघ २०७६, ०७ : २८
इन्धन ढुवानीमा हुने चुहावट रोक्न नेपाल आयल निगमले ५० लिटरभन्दा बढी कम भए दोब्बर जरिवाना तिराउने निर्णय गरेपछि त्यसको विरोध गर्दै टयाङ्कर चालकले हवाई इन्धन ढुवानी रोकेका छन् ।
विभिन्न माग अघि सारेर पटकपटक पेट्रोलियम पदार्थ रोकेर माग पूरा गर्न दबाब दिँदै आएका चालकले इन्धन चुहावट भए पनि न्यून कारबाही हुनुपर्ने भन्दै शनिबारदेखि हवाई इन्धन ढुवानी बन्द गरेका हुन् ।
आफ्ना माग पूरा नभएपछि हवाई इन्धन लोड गर्न नगएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन हवाई इन्धन ढुवानी एकाइ समितिका अध्यक्ष पशुपति पाठकले बताए । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण