माघ १९ देखि विराटनगरमा बुध्द एयरको रात्रिकालीन उडान
बिहीबार, १६ माघ २०७६, १३ : २०
१
बुध्द एयरले काठमाडौंबाट विराटनगरको रात्रिकालीन उडानलाई पुनः सञ्चालन गरेको छ । यसअघि मौसम तथा भिजिविलटीका कारण उडान स्थगित गरेको थियो ।
फेब्रअरी 1 देखि (18 माघ) काठमाडौंबाट विराटनगरको उडान साँझ ६ बजे र विराटनगरबाट काठमाडौंको पहिलो उडान बिहान 7:35 मा गर्न लागेको बुध्द एयरले जनाएको छ ।
यो उडानबाट काठमाडौं चाँडै आउने तथा काठमाडौंबाट सबै कामकाज सकि विराटनगर फर्किने यात्रुहरुलाई फाइदा पुग्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
कम्पनीको वेवसाईट www.buddhaair.com र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक छुट पनि पाईने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण