बालबालिकालाई ब्यागसहित शैक्षिक सामग्री वितरण
सोमबार, २० माघ २०७६, १२ : ३२
रौतहट । जिल्ला अदालत पर्सामा कार्यरत अधिवक्ता इनरदेव चौधरीले रौटहटको एक विद्यालयका बालबालिकालाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गरेका छन् ।
रौतहटको फतुवा विजयपुरका स्थायी बासिन्दा उनले लक्षमिनिया आधारभूत विद्यालयमा अध्ययनरत २५० बालबालिकालाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गरेका हुन् ।
चौधरीले शनिवार आयोजित एक कार्यक्रमका बीच कक्षा १ देखि आठसम्मका दुुईसय ५० विद्यार्थीलाई स्कुल ब्याग र शैक्षिकस्रामग्री वितरण गरेको विद्यालयका प्राधानाध्यापक जयकिशोर साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण