अभिनेता विजय बरालले गरे बिवाह
शुक्रबार, १६ फागुन २०७६, १४ : २२
काठमाडौं । अभिनेता विजय बरालले विवाह गरेका छन् । कलाकार तथा नाट्यकर्मी प्रमिला खनालसँग बरालले लगनगाँठो कसेका हुन् । अभिनेता बराल र अभिनेत्री खनालले बिहिबार परम्परागत रूपमा बिवाह गरेका हुन् । बिहिबार काठमाडौंको एक पाटी प्यालेसमा बराल र खनालको लगनगाँठो कसिएको हो ।
यी दुबैजनाको चिनजान नाटकमा काम गर्ने सिलसिलामा भएको थियो । मण्डला थिएटरका कलाकार विजय र प्रमिलाले सँगै थुप्रै नाटक र चलिचत्रमा समेत काम गरेका छन् । अभिनेता विजय कबड्डी ऋखला लगायत एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेका छन् । अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण