सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार विजय बराललाई पुत्रलाभ

काठमाडौँ । अभिनेता विजय बराल बुवा बनेका छन् । उनकी पत्नी प्रमिलाले बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा आइतबार बिहान छोरालाई जन्मदिएकी हुन् ।  विजयले छोराको बुबा बनेको खुसी सामाजिक सञ्जालबाट...