मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यी भिड्दै छन् अखिल क्रान्तिकारीका नेतृत्वमा

मङ्गलबार, १३ भदौ २०७४, ०९ : ३७
मङ्गलबार, १३ भदौ २०७४


काठमाडौं– नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको नेतृत्वको लागि हिजो उम्मेदवारी दर्ता भएको छ । सर्वसम्मत प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । 
अन्तिम पटक हिजो बिहान प्रचण्ड निवासमासहमति जुटाउने प्रयास असफल भएको थियो । सहमतिको विन्दु नभेटीएपछि क्रान्तिकारी नेतृत्व छान्नको लागि पहिलो पटक निर्वाचनमा होमिएको छ । 
अध्यक्षमा तीन जनाको मनोनयन भएको छ । अनिल शर्मा, रंजित तामाङ र मदन अर्याल अध्यक्षका लागि भिड्दैछन् । 
यी हुन क्रान्तिकारीको नेतृत्व लिन निर्वाचनमा होमिएका नेताहरु
अध्यक्ष
१ .अनिल शर्मा
२.रन्जित तामाङ
३.मदन अर्याल
 

उपाध्यक्ष 
१.अमरदिप पराजुली
२.दिपक देवकोटा
३ तिलकराज भण्डारी
४.मदन चुडाल
५.भरत सिंह ठेक्रेबोहरा
६.विजय गौतम
७. सुरेन्द्र बस्नेत
८.धुब्र विक्रम ओली
९.पुरन केसी
१०.चिरन्जीवी लामिछाने
११.कुन नेताका नातेदार 
१२.उद्धव भट्राई

महिलामा उपाध्यक्ष
१३.पंन्चा सिंह
१४ राममाया थपलिया
१५.लक्ष्मी प्रधान

मधेशी उपाध्यक्ष
१६. रविकिरण यादव
१७. उमेश कुमार यादव
१८.अमिताभ बच्चन दास
१९.मनोज गोप दास
२०.देवानन्द यादव

जनजाति उपाध्यक्ष
२१ दिपेश कुमार पुन
२२.प्रेम श्रेष्ठ
२३. खुशिराम चौधरी
२४.सुनिता किराती
 

दलित उपाध्यक्ष
२५ इन्द्र कुार भुसाल
२६.राम कुमार भुसाल
२७.पौरख बिक
२८.रामबाबु बैठा

महासचिव
१. उत्तम अधिकारी
२.राजेश्वरी सुवेदी
३.विष्णु भट्राई
४.सुरेसबाबु शर्मा कडेल
५.खेमबहादुर सिंह

उप महाससचिव
१.छापबहादुर रायमाझि(आलोक)
२.सुशिल खनाल
३.तुकमान महरा
४.कमल ब. शाहि
५.आसा तमु गुरुङ
६.मिन कुमार बास्तोला
७.गोविन्द घिमिरे
८.मनोज केसी
९.एमन राना
१०.रविराज दंगाल
११.दिनचन्द्र पाण्डे
१२.गहेन्द्र ढकाल
१३.भगवती प्रसाद यादव
१४.गणेश प्रसाद मैनाली
१५.रामप्र प्रजापति
१६.शुनिल कुमार शाह
१७.कविता ढुङगाना 
१८.सुविन्द्र तामाङ

सचिव
१.नवराज धिक्त 
२.नरेश रेग्मी
३.डा.अच्युत भट्ट
४.विपिन आचार्य
५.हेमचन्द्र किराती
६.इन्द्रजित तिमिल्सेना
७.अम्मराज शाहि
८.कमल विक
९.मदन भुल

महिला सचिव
१०.भगवती अधिकारी(स्मृति)
११.अलिसा थापा
१२.जयन्ती कुमारी जोशी
१३.प्रविणा अधिकारी
१४.विष्णु महत
१५.घनी घर्ती
१६.बसन्ता भण्डारी
१७.गंगा दाहल
 

जनजाति सचिव
१.निर्मल तामाङ
२.राजकुमार 
३.तिलक थापा
४.कृष्ण थापा
५.मनोज राजवंशी
६.सुक ब. श्रेष्ठ
७.गंगालाल तामाङ
 

कोषाध्यक्ष
१.प्रकाश कडेल
२.केशव रावल
३.अर्जुन थापा
४.सागर कुमार चौधरी
५.यादव प्रसाद गजुरेल
६.नवराज ऐर
७.अर्जुन लुइटेल
८.देब बोहरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप