सुवास नेम्वाङले यसरी मनाए जन्मदिन
बुधबार, २८ फागुन २०७६, १४ : १७
काठमाडौं । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो ६८ औ जन्मदिन मनाएका छन् । नेकपा संसदीय दलको कार्यालयमा केक काटेर उनको जन्मदिन मनाइएको हो ।
कार्यक्रममा युवा संघ नेपालले केकको ब्यवस्थापन गरेको थियो । नेता नेम्वाङलाई जन्मदिनको शुभकामना दिन मत्रीहरु पार्वत गुरुङ, बिना मगर, वसन्त नेम्वाङ तथा सांसदहरु पुगेका थिए ।
नेम्वाङको २००९ फागुन २८ गते इलाममा जन्म भएको थियो।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण