टेलर स्विफ्टले चारदिनभित्र तोडिन् तीन रेकर्ड
अमेरिकी गायिका र गीतकार टेलर स्विफ्टले चार दिनभित्र तीन प्रमुख रेकर्ड तोडेकी छिन् । उनले एडेल र एड सिरानको लाइकको रेकर्ड पनि तोडेकी छिन् ।
‘लुक ह्वाट यु मेड मि डु’ गत शुक्रबार स्पोटिफाइमा ८० लाख पटक हेरिएको छ । रिलिज भएको पहिलो दिनमा नै यति धेरै पटक हेरिएको यो पहिलो गीत हो ।
उक्त भिडियोले युट्युबको एक दिनको स्ट्रिमिङ रेकर्ड पनि तोडेको छ ।
Congratulations in advance to @JosephKahn and @taylorswift13 for winning all of the #VMAs next year for #LWYMMDvideo.
— Alex Goldschmidt (@alexandergold) August 28, 2017
अर्को भिन्न लिरिक भिडियोले पहिलो दिनमा नै १ करोड ९० लाख भ्यू पाएको छ । पूर्व रेकर्ड होल्डर चेन स्मोकर र कोल्डप्लेको ‘समथिङ जस्ट लाइक दिस’ भन्दा यो दोब्बर बढि हो ।
यद्यपी, उनको गीतले मिश्रित टिका टिप्पणी पाइरहेको छ ।
MY GIRL DID /THAT/ #LWYMMD pic.twitter.com/zRFpIhU43o
— flavs🥀 (@sherwosende) August 28, 2017
स्पिन म्यागजिनले उनको गीतलाई ‘गाह्रो’ र ‘उदास’ बताएको छ भने न्यूयोर्क टाइम्सले उनको गीतको शब्दलाई शक्तिशाली तर ‘आनन्द नदिने बताएको छ ।
रोलिङ स्टोनले भने उनको गीतको निकै तारिफ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण