कोरोनामुक्त भयो चीनको शिनजियांगः ग्लोबल टाइम्स
बिहीबार, २९ फागुन २०७६, १३ : १०
चीनको शिनजियांग प्रान्त कोरोना भाइरसले मुक्त भएको दाबी गरिएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले यस्तो दाबी गरेको हो ।
यसमा सरकारको पुनर्शिक्षा केन्द्रमा मानिसहरु संक्रमित भएको अफवाहको पनि खण्डन गरिएको छ ।
अधिकारीका अनुसार शिनजियांगमा ७३ जनामा कोरोना संक्रमण देखिएको थियो तीमध्ये सबै बिरामी ठिक भएको र उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
अधिकारीले दाबी गरे अनुसार पछिल्लो २० दिनमा कुनै नयाँ संक्रमित पनि पाइएका छैनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण