अमेरिकी राष्ट्रपति ट्रम्पको शरीरमा कोरोना भाइरस परीक्षण
एजेन्सी । कोरोना भाइरसको महामारी फैलिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणको परीक्षण गराउनुभएको उपराष्ट्रपति माइकल पेन्सले बताएका छन् । त्यस्तै ह्वाइट हाउसमै आयोजित सम्वाददाताहरुसँगको अन्तरक्रिया कार्यक्रमा राष्ट्रपति ट्रम्पले आफुले स्वास्थ्य परीक्षण गराएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षणको नतिजा एक दुई दिनमा आउने बताउनुभएको ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै अमेरिकाले बेलायत र आयरल्यान्डबाट आउने मानिसहरुका लागि प्रतिबन्ध लगाएको छ । तर ती देशबाट अमेरिका प्रवेश गर्नेहरुमाथि प्रतिबन्ध लगाएपनि अमेरिकी नागरिकहरु घर फर्किन पाउने उपराष्ट्रपति पेन्सले बताए । अमेरिकामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भैसकेको छ भने २४९९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण