भीमढुङ्गाबाट ६ जुवाडे पक्राउ
आइतबार, ०२ चैत २०७६, ११ : २१
काठमाडौँ । नागार्जुन नगरपालका–८ स्थित भीमढुङ्गाबाट–६ जुवाडे पक्राउ परेका छन् । प्रहरीले २६ हजार रुपैयाँ र १२ बुक ताससहित ६ जुवाडेलाई पक्राउ गरको हो ।
पक्राउ पर्नेहरुमा धादिङ घर भएका लिला बहादुर तामाङ, नागार्जुन–७ का माधव गिरी, दिपक भट्टराई, बेद कुमार पौडेल, नुवाकोटका बहादुर तामाङ र संखुवासभाका इन्द्र बहादुर लिम्बु छन् ।
भट्टराईकै मासु पसलभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी लालध्वज सुवेदीले पुष्टि गरे ।
पक्राउ परेका भट्टराई र गिरी स्थानीयहरुलाई धम्की दिँदै आएका थिए ।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण