सिंहदरबार गेटमा ज्वरो परीक्षण (फोटोफिचर)
आइतबार, ०९ चैत २०७६, ११ : १३
काठमाडौं : सिंहदरबार गेटमा ज्वरो परीक्षण गर्न सुरु गरिएको छ । देशकै ठूलो प्रशासनिक केन्द्र सिंहदरबार जाने हरेक व्यक्तिको तापक्रम परीक्षण गरिने भएको हो ।
सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनगर गर्दै सिंहदरबारको मुख्य प्रवेशद्वार दक्षिण, उत्तर र पूर्वी गेटमा ज्वरो परीक्षण गर्न सुरु गरेको हो ।
ज्वरो परीक्षणबाट भित्र छिरेका हरेक सांसद, कर्मचारी तथा अन्य सेवाग्राहीले आफू जाने सम्बन्धित मन्त्रालय सिंहदबारभित्र रहेको अन्य कार्यकलयमा जाँदा कार्यलयको गेटबाट स्नेटाइजर लगाएर मात्रै भित्र छिर्ने व्यवस्थासमेत गरिएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण