थाइल्याण्डमा एकै दिन १८८ कोरोना संक्रमित थपिए
आइतबार, ०९ चैत २०७६, १२ : ०४
बैंकक । थाइल्याण्डमा एकै दिन १८८ जनामा कोरोना संक्रमण पाइएको छ ।
थाइल्याण्डका स्वास्थ्य अधिकारीले आइतबार दिएको जानकारीअनुसार एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको देशमै यो पहिलो पटक हो ।
थाइल्याण्डमा हाल कोरोना संक्रमितको संख्या ५ सय ९९ पुगेको छ । अधिकारीहरुका अनुसार कोरोना संक्रमितमध्ये सात जनाको अवस्था गम्भीर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण