लकडाउनले चकमन्न न्यूरोड क्षेत्र, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १४ चैत २०७६, १३ : ५१
काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण राजधानीको प्रमुख व्यापारिक केन्द्र न्यूरोड क्षेत्र सुनसान छ ।
कताकति दैनिक अत्यावश्यक सामाग्री पाइने पसल खुलेपनि सर्वसाधारणको चहलपहल देखिँदैन । सरकारले नागरिकलाई घरभित्र बस्न आह्वान गरेको छ बाहिर निस्कनेलाई प्रहरीले कडाइ गरिरहेको छ ।
सोहीकारण न्यूरोड आसपासका सुन्धारा, काठमाडौ दरबार स्क्वायर, असन , इन्द्रचोक भोटाहिटी लगायतका क्षेत्र सुनसान छ ।
सरकारले पचैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मको लागि लकडाउनको घोषणा गरेको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण