बाजुरामा पाँच जना क्वारेन्टाइनमा थपिए
सोमबार, १७ चैत २०७६, ०९ : ३१
बाजुराको बडिमालिका नगरपालिकास्थित मालिका माविको क्वारेन्टाइनमा थप पाँच जना थपिएका छन् ।
चौँतीस जना भारतबाट आएकाहरु बस्दै आएकामा थप पाँच जना जिल्ला बाहिरबाट उपचार गरेर फर्किएकाहरु थपिएको नगरपालिकाका प्रमुख पदम बडुवालले बताए ।
अन्य बिरामी थपिएसँगै अब मालिका माविमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ३९ जना पुगेको छ । उनीहरुलाई हाल बडिमालिका नगरपालिकाले खानेबस्ने व्यवस्था गरेको छ ।
सरसफाइ सामग्री सहयोगदेखि नेटको समेत सुविधा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण