४० जना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि पाकिस्तानको यो शहर पूर्ण रुपमा लकडाउन
शुक्रबार, २१ चैत २०७६, १३ : २०
४० जना धर्मगुरुमाथि गरिएको कोरोनाभाइरस परीक्षणको नतिजा पोजेटिभ आएपछि पाकिस्तानको रायविन्ड शहर पूर्ण रुपमा लकडाउन गरिएको छ ।
यी सबै तबलिगी जमातसँग सम्बन्धित छन् । भारत र मलेसियामा पनि तबलिगी जमातसँग जोडिएका थुप्रैमा कोरोनाको संक्रमण देखिएको छ ।
दक्षिण एशियाली क्षेत्रमा श्रीलङ्कामा अचानक कोरोनाभाइरसको संक्रमितमा वृद्धि देखिएको छ । यहाँ एकैदिन २१ संक्रमित भेटिएका छन् र हालसम्म यहाँ १५१ जना कूल संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण