मोदीः म भन्छु कि तपाईंले घरभित्र पनि मुख छोपेर बस्नुपर्छ
सोमबार, २४ चैत २०७६, १३ : ३८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको ४० औं स्थापना दिवसमा मानिसहरुलाई घर बाहिर जाँदा आफ्नो मुख ढाक्न सल्लाह दिएका छन् ।
उनले भने, ‘म मानिसहरुलाई सल्लाह दिन्छु कि उनीहरुले घरभित्र पनि मुख छोपेर बस्नुपर्छ ।’
Always remember, whenever you go out your face should be covered, I say you should keep your face covered even at your homes. The mantra today for the whole world is social distancing & discipline: Prime Minister Narendra Modi #COVID19 pic.twitter.com/maut5nnyaW
— ANI (@ANI) April 6, 2020
उनले थपे, ‘अहिले संसारभरीका लागि एउटै मन्त्र छ, सामाजिक दुरी र अनुशासन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण