बुन्डेस लिगा फुटबल मेमा सुचारु हुने
बिहीबार, ०४ वैशाख २०७७, ०९ : २९
एजेन्सी – जर्मन बुन्डेस लिग फुटबलका बाँकी खेलहरु मे महिनामा सुचारु हुने भएको छ ।
जर्मन सरकारले अगस्ट ३१ तारिखसम्म सामूहिक भेलामा प्रतिबन्ध गर्ने निर्णय गरेसँगै मे महिनामा लिग सुचारु गरिने बुन्डेस लिगाले जनाएको छ । लिगका खेलहरु दर्शक विना बन्द स्टेडियममा खेलाईने छ ।
कोरोनाका कारण जर्मनमा अहिले सबैखाले फुटबल गतिविधि ठप्प छ । बुन्डेस लिगमा २५ खेल सकिँदा बायर्न म्युनिख ५५ अंक सहित शीर्ष स्थानमा छ । साविक विजेता बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डभन्दा चार अंकले माथि छ ।
डर्टमन्डको ५१ अंक छ । तेस्रो स्थानमा रहेको आरबी लेइपजिगको ५० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण