पिज्जा डेलिभरी गर्ने व्यक्तिमा देखियो कोरोनाभाइरस, ७० जना क्वारेन्टाइनमा
बिहीबार, ०४ वैशाख २०७७, ११ : ००
भारतको राजधानी दिल्लीमा ७० जना व्यक्तिलाई क्वारेन्टाइनमा पठाइएको छ । पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको हो ।
इन्डियन एक्सप्रेसको खबर अनुसार अहिलेसम्म यीमध्ये कसैको पनि परीक्षण भएको छैन ।
अधिकारीले भने, ‘यी सबैलाई होम क्वारेन्टाइन गरिएको छ र यदि यीमध्ये कसैमा लक्षण देखिए उनीहरुको परीक्षण गरिनेछ ।’
भारत हालै कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । भारतमा मे ३ सम्म लकडाउन छ तर दैनिक उपभोग्य वस्तुलगायत अन्य आवश्यक वस्तुको ढुवानीमा प्रतिबन्ध लगाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण