‘चीन अमेरिकाको दुश्मन होइन’
बिहीबार, १८ वैशाख २०७७, ०७ : ०७
‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति शी जिनपिङ लगातार एक–अर्कासँगको सम्पर्कमा छन् र कोरोनाभाइरससँग जोडिएका जानकारी साझा गरिरहेका छन् ।’
ब्रिटेनका लागि चिनियाँ राजदूत लियो शियाउमिंगले बीबीसीलाई यस्तो जानकारी दिएका छन् ।
लगभग एक हप्ताअघि राष्ट्रपति ट्रम्पले पत्रकारलाई आफू चीनसँग खुसी नभएको बताएका थिए । उनले भनेका थिए, ‘मलाई लाग्छ कि चीनले संक्रमणलाई सुरुमै रोक्न सक्थ्यो ।’
लियो शियाउमिंगले बीबीसीलाई भने, ‘म अमेरिकी जनतालाई मात्र यो भन्न चाहन्छु कि चीन अमेरिकाको दुश्मन होइन । भाइरस अमेरिकाको दुश्मन हो र हामीले यसविरुद्ध मिलेर लड्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण