संयुक्त राष्ट्र प्रमुखले निराश हुँदै भने, ‘संसारभरीका देश कोरोनाविरुद्ध एकजुट भएर लडिरहेका छैनन्’
शुक्रबार, १९ वैशाख २०७७, ०८ : ४६
संयुक्त राष्ट्र (यूएन) प्रमुखले कोरोनाभाइरसविरुद्धको लडाईंमा अन्तर्राष्ट्रिय स्तरमा समन्वयमा कमीको विषयमा चिन्ता व्यक्त गरेका छन् ।
यूएन प्रमुख एन्तोनियो गुटेरसले बीबीसीका निक ब्रायन्टलाई दिएको अन्तरवार्तामा भने, ‘म यो कुराले निराश छु कि संसारभरीका देश यो भाइरसविरुद्ध एकजुट भएर लडिरहेका छैनन् ।’
उनले सबै देशले आ–आफ्नो रणनीति अनुरुप काम गरिरहेको बताउँदै संक्रमण रोक्नका लागि सबै देश एक भएर लडेको भए प्रभावकारी हुने धारणा राखेका छन् ।
एन्तोनियो गुटरेसले संसारभरीका शक्तिशाली मुलुक पनि यो महामारीविरुद्ध अग्रसर नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण