साउदी अरबमा कोरोना संक्रमित एक नेपालीको मृत्यु
आइतबार, २८ वैशाख २०७७, २० : ५७
युएई । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । साउदी अरवको जेद्दा स्थित मदिनामा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जेद्दास्थित महावाणिज्य दूतावासले जनाएको छ।
जेद्दा शहरभित्र मात्रै कोरोना भाइरस संक्रमित नेपालीको संख्या ४५ पुगेको छ । जसमध्ये १० जना उपचारपछि निको भएको दूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण