ऋषि कपुरको १३ औं दिनमा आयोजित प्रार्थना सभामा रणबीरसँग पुगिन् आलिया भट्ट, श्वेता बच्चन पनि देखिइन्
ऋषि कपुरको १३ औं दिनमा मुम्बईमा उनको घरमा एक प्रार्थना सभा राखियो । प्रार्थना सभाका केही तस्बिर उनकी छोरी रिद्धिमा कपूर साहनीले इन्स्टाग्राममा सेयर गरेकी छिन् । एक तस्बिरमा ऋषिको फोटोमा माला लगाइएको देख्न सकिन्छ जुन सेयर गर्दै रिद्धिमाले लेखिन्, ‘तपाईंलाई सधैं प्रेम गर्नेछु पापा...’ अन्य तस्बिरमा रिद्धिमा र रणबीर पूजा गरिरहेको देख्न सकिन्छ । यसलाई रिद्धिमाले क्याप्सन दिएकी छिन्, ‘तपाईंको विरासत सधैं कायम रहनेछ । तपाईंलाई धेरै माया ।’
१३ औं दिनमा पुगे परिवारका सदस्यः
करिश्मा कपुर, श्वेता बच्चन नन्दा र उनकी छोरी नव्या नवेली नन्दा, रणधीर कपुर र उनकी श्रीमती बबिता कपुर, अरमान जैन र उनकी श्रीमती अनिषा मल्होत्रा, रिमा जैन र उनका छोरा आदर जैनबाहेक रणबीर कपुर र आलिया भट्ट पनि १३ औं दिनमा ऋषि कपूरलाई श्रद्धाञ्जली दिन पुगे । रणबीरबाहेक सबैले मास्क लगाएका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण