आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि कपुरका भाइ तथा अभिनेता राजिव कपुरको निधन

बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजिव कपुरको ९ फेब्रुअरी (आज) दिउँसो हृदयघातका कारण निधन भएको छ । ५८ वर्षका राजिवको चेम्बुरमा उनको घर नजिकैको अस्पतालमा निधन भएको...