सल्यानमा डुबेर बालिका बेपत्ता
सोमबार, ०५ जेठ २०७७, १४ : १७
सल्यान । भेरी नदी पानी लिन जादा डुबेर आइतबार साँझ एक बालिका बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका प्रेम विककी १० वर्षीया छोरी लक्ष्मी विक रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।
स्थानीयवासीका अनुसार गाउँको धारामा खानेपानी नआएकाले उनी नदीमा पानी लिन गएकी थिइन् । बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण