फर्निचर उद्योगमा आगलागी, १६ लाखको क्षति
शुक्रबार, ०९ जेठ २०७७, ०९ : ०४
जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ३ मोफ्लामा रहेको राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ ।
आगलागीबाट फर्निचर उद्योगमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए ।
आगलागीबाट १६ लाख ११ हजार ३ सय रुपैँया बराबरको क्षति पुगेको छ ।
आगलागी भएपछि बड्की प्रहरी चौकी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका मेशिन,फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण