मर्यादापालकमा कोरोना पोजेटिभ देखिएपछि प्रदेशसभा बैठक स्थगित
बिहीबार, २२ जेठ २०७७, १७ : ०१
जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जेठ १६ गते ३ सय ४४ जनाको स्वाब संकलन भएको थियो । प्रदेशसभा वैठक बस्नुपूर्व सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यहरुको समेत स्वाब संकलन गरिएको थियो ।
प्रदेशसभा बस्नुपूर्व नै प्रदेशसभा सदस्यहरुको रिपोर्ट आएपछि बुधबार देखि प्रदेशसभाको चौथो अधिवेशन वैठक सुरु गरिएको थियो । तर आज मर्यादापालक र स्वकीय सचिवको रिपोर्ट आएपछि प्रदेशसभा वैठक नै अनिश्चितकालिन लागि बैठक स्थगित गरिएको सभामुख सरोजकुमार यादवका प्रेस संयोजक प्रभाकर सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण