कोरोना उपचारका लागि विदेशी डाक्टर ल्याउन आवश्यक छैन: मन्त्री त्रिपाठी
मङ्गलबार, २७ जेठ २०७७, १६ : ०४
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमितका लागि विदेशी चिकित्सक ल्याउन आवश्यक नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले साधेको प्रश्नको जवाफ दिँदैं कोरोना उपचारका लागि नेपालका चिकित्सक सक्षम रहेको बताए ।
उनले नेपालका स्वास्थ्यकर्मीमाथि पूर्ण विश्वास रहेको, अहिलेसम्म कोरोनासँगको लडाईमा नेपाली नर्स, डाक्टर खटिएको बताउँदै विदेशबाट ल्याउन आवश्यक नरहेको बताए । यस्तै, मन्त्री त्रिपाठीले लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन तत्कालका लागि स्थगित गरिएको बताएका छन् । कर्मचारी ओएनएम सर्वेको अनुसार कर्मचार पूर्ति गर्ने काम पनि तत्कालका लागि स्थगित भएको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण