शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बिहीबार, ०४ असार २०७७, ११ : ५९
बिहीबार, ०४ असार २०७७

 जाजरकोटको कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकायको  हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा  गाउँपालिकाको आर्थिक सहयोगमा  आज बिहान पठाइएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । 
उनका  श्रीमान् सुरेन्द्र बस्नेतका अनुसार महिलालाई दुई दिनदेखि सुत्केरी व्यथा लागेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप