स्थायी समिति बैठक रोकेर ओली–प्रचण्ड आन्तरिक छलफलमा जुटे
बिहीबार, १८ असार २०७७, १४ : १०
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन् ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक द्दण्टा ढिला गरी मध्यान्ह १२ बजे सुरु भएकोमा केहीबेरमै बैठक रोकर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका हुन् ।
दुई अध्यक्षबीच जारी विवादलाई कसरी हल गरेर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको नेता हरिबाेल गजुरेलले जानकारी दिए ।
बिहीबार बिहानमात्रै अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
