गण्डकीमा ५ संक्रमित थपिए, कुल संक्रमित संख्या
आइतबार, २१ असार २०७७, २० : १०
पोखरा । गण्डकीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १०९६ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा २ महिलासहित लमजुङको राइनास, गोरखाको गोरखा नगरपालिका र बागलुङमा कोरोना पुष्टि हुने अघि नै मृत्यु भएका पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण