दोलखाको पवटीमा यात्रुबहाक बस दुर्घटना, ३ जना गम्भीर घाइते
शनिबार, ०३ साउन २०७७, १४ : ०५
दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ यात्रु गम्भीर घाइते भएका छन् । मेलुङ गाउँपालिका–१ पवटीमा भएको उक्त दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् ।
पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा १९ जना सवार रहेको बताइएको छ । गम्भीर घाइतेहरुको अहिले सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण