सर्पको टोकाईबाट दाङमा एक बालकको मृत्यु
सोमबार, १२ साउन २०७७, १५ : ५३
दाङको देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी ७ वर्षीय बालक राजन चौधरीलाई सर्पले डस्दा मृत्यु भएको राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
कुलोमा माछा मार्न गएका बेला ती बालकलाई बिषालु डसेको थियो । सर्पको टोकाईबाट बिरामी परेको ती बालकलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि संर्प दंश उपचार केन्द्र गोरूसिंह लगिएको थियो ।त्यहाँ उपचार सम्भव नभए पछि बालकलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण