प्रताप दासको नयाँ गीत ‘तिम्ले मलाई बुझेनौँ भने’
मङ्गलबार, १३ साउन २०७७, १२ : २८

काठमाडौँ । गायक प्रताप दासको स्वर हरेको गीत ‘तिम्ले मलाई बुझेनौँ भने’ सार्वजनिक भएको छ । रमेश काफ्लेको शब्द तथा राजकुमार बगरको संगीत रहेको गीतमा सञ्जिव बराइलीको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोसमेत निर्माण भएको छ । जसमा सुव्रतराज आचार्यको निर्देशन रहेको छ । गीतको भिडियोमा आकाश श्रेष्ठ र योगिता दाहालको अभिनय देख्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
-
न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै
-
बुटवलमा आमासहित २ बच्चाको बीभत्स हत्या
-
बलात्कारको अभियोगमा दुई जना पक्राउ
-
अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता अस्थायी रूपमा बन्द
-
सगरमाथाको काखबाट फर्किएपछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र– बजेटमा हिमाल देख्न पाइयोस्