कोरोना संक्रमित भेटिएपछि सुनसान बन्यो असन क्षेत्र, तस्बिरमा हेर्नुहोस्
आइतबार, २५ साउन २०७७, १३ : ४६
काठमाडौँ । राजधानी उपत्यकामा केही दिनयता कोरोनाभाइरसको संक्रमणको जोखिम बढेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । काठमाडौँ कोरोना संक्रमणको हटस्पट त बन्ने होइन भन्ने त्रास बढेको छ ।
राजधानीको व्यस्त व्यावसायिक क्षेत्र मानिने असनक्षेत्रमा पनि कोरोनाभाइरसका संक्रमितहरु भेटिएका छन् । संक्रमण फैलिन नदिन अहिले सो क्षेत्रका पसलहरु बन्द गरिएका छन् । त्यस्तै संक्रमितको संक्रमणमा आएकाहरुको पहिचान तथा संक्रमित पत्ता लगाउन स्वास्थ्य परीक्षण पनि गरिदैछ । सो क्षेत्र साउन ३२ गतेसम्म बन्द गरिने सूचना टाँसिएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा सरकारले पछिल्लो समय पूरै क्षेत्रलाई लकडाउनको साटो सम्बन्धित क्षेत्र ‘सटडाउन’ गरेर परीक्षणको दायरा बढाउने रणनीति अख्तियार गरेको छ ।
हेरौँ केही तस्विरहरुः












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण