आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा लगातार तेस्रो दिन नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी

भारतमा लगातार तेस्रो दिन नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ । शनिबार ३ लाख ३१ हजार ३७२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २ लाख ५८ हजार सङ्क्रमणमुक्त भएका...