शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गुल्मीमा शुक्रबार राति १२ बजेदेखि लकडाउन

शुक्रबार, ०५ भदौ २०७७, २१ : ०९
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौं । गुल्मीमा शुक्रबारबाट राति १२ बजेदेखि लकडाउन सुरु हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको बैठकले एक हप्ता सम्म जिल्ला लकडाउन गरिएको हो । 

कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी शुक्रबार राति १२ बजेदेखि एक हप्ता सम्म जिल्ला लकडाउन गरिएको विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप